Incident Reports

Court slams 7 and half years to child molester

2016-05-17

A single bench of district court judge Nawa Raj Dahal had given a verdict on March 19 regarding the case. The case was lodged against the accused at court on charge of molestation on May 17. पाँच वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा गर्दै सूर्योदय नपा-१० का १८ वर्षीय योगेन्द्र प्रधानलाई जिल्ला अदालतले साँढे सात वर्षकैद सजाय सुनाएको छ । न्यायाधीश नवराज दाहालको इजलासले चैत ६ गते प्रधानमाथिको मुद्दामा सुनुवाइ गर्दै उक्त फैसला सुनाएको हो । अदालतले मुलुकी ऐनको जबरजस्तीकरणी महलको ५ नम्बर बमोजिम कसुर गरेको ठहर गर्दै सोही ३(१) ले तोकेको सजायको आधा सजाय साँढे सात वर्षकैद फैसला सुनाएको अदालतका श्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिए । पीडित बालिकालाई प्रधानले ०७३ जेठ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा अदालतमा मुद्दा परेको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments