Incident Reports

East-West Highway obstructed demanding action

2017-03-21

Province 1, Sunsari, Dharan

locals of Sunsari district have obstructed East-West highway demanding fair investigation and action against the guilty of Suman Chaudhary. Suman Chaudhary-20, who was hit by an unknown truck near Tribeni and died on March 15. They have also demanded compensation for victim family. According to the police, his friend Sujan Chaudhary-22, was also injured in the incident. The vehicular movement has been difficult due to the road blocks by hundreds of family and local people. Police and relatives are having conversation on the incident. चैत २ गते सवारी दुर्घटनामा ज्यान गुमाएका सुनसरी डुम्राहाका २० बर्षीय सुमन चौधरीका हत्यारालाई प्रहरीले पक्राउ गर्न नसकेको भन्दै मंगलबार मृतकका आफन्तले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार दिउँसो सुनसरीको तित्रिवनमा भेला भएका मृतक चौधरीका आफन्तले हत्या गर्ने सवारी साधन र चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दे सडक अवरुद्ध गरेका हुन् । मृतकका आफन्तले सुमनको हत्या गर्ने चालक र सवारी पक्राउ गरी कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै राजमार्ग अवरुद्ध पारेका हुन् । गत चैत २ गते साइकलमा घर जादै गरेका चौधरीलाई तित्रिवनमा नम्बर नखुलेको ट्रकले किचेपछि उनको मृत्यु भएको थियो। उक्त घटनामा डुम्राहाकै २२ बर्षीय सुजन चौधरी घाइते भएका छन् । घाइते सुजनले आफ्नै साइटमा साइकलमा हिँडिरहेको बेला ट्रकले किचेर साथीको निधन भएको र आफू घाइते भएको बताएका छन्। सयौंको संख्यामा राजमार्गमा भेला भएका स्थानीयले सडक अवरुद्ध गरेपछि पूर्व–पुश्चिम आवत जावत गर्ने सयौं सवारी साधनबीच बाटैमै अलपत्र परेका छन् । स्थानीय वासिन्दाले राजमार्गमा सवारीका साधन संचालन गर्न नदिएपछी सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपाल पराजुली र प्रहरी प्रमुख एसपी पोषराज पोखरेलले पीडित परिवारलाई क्षतिपूर्ति दिलाउने र ट्रक चालकलाई पक्राउ गरी कारवाही गर्ने आश्वासन दिएका छन् । पराजुली र पोखरेलको आश्वासन पश्चातपीडित परिवार र प्रहरीबीच इलाका प्रहरी कार्यालय पकलीमा छलफल भइरहेको छ । आक्रोषित स्थानीय वासिन्दाले हत्यारालाई कारवाही र पीडित परिवारलाई क्षतिपूर्तिको माग गर्दै सर्वसाधारणले प्रहरी कार्यालय पकलीमा समेत धर्ना दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Road block
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments