Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2017-03-22

Bagmati, Sindhupalchok, Barhabise

चार वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बाह्रबिसे नपा-१ घोर्थलीका २२ वर्षीय राजकुमार मगरलाई चैत १३ गते गिरफ्तार गरेको छ। पीडित बालिकालाई आरोपितले चैत ३ गते यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले चैत ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि उजुरी भने चैत १३ गते इलाका प्रहरी कार्यालय बाह्रबिसेमा दर्ता भएको प्रहरीले जनाएको छ। पीडितको चैत ९ गते चौतारा अस्पतालमा स्वास्थ्य परीक्षण भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments