Incident Reports

Mahottari’s municipality engineer manhandled in office

2017-03-27

Madhes, Mahottari, Gaushala

A group of local youth on Monday manhandled an engineer with the Gaushala Municipality Office in Mahottari district. According to Engineer Shovendra Sah, local youth, including Nabin Sah, Ajit Chaudhary and Sanjaya Wagle among others, came to his office, used offensive words, and beat him up after he published a notice of tender under instruction from the office chief. Engineer Sah has sustained minor injuries and his condition is stable. Sah has demanded action against those who insulted and assaulted him. Police Inspector Shambhu Pokharel at Area Police Office, Gaushala, said when the police team arrived at the incident site the situation had already calmed and the group had already fled. महोत्तरी जिल्लाको गौशाला नगरपालिकाका इन्जिनियर शोभिन्द्र साहलाई सोमबार दिउँसो एक समूहले कार्यकक्षमै कुटपिट गरेको छ। इन्जिनियर साहका अनुसार उहाँ आफ्नो कार्यकक्षमा काम गरिरहेकै क्रममा स्थानीय नवीन साह, अजित चौधरी, सञ्जय बालग्वाल लगायतका व्यक्तिले आएर गाली, बेइज्जति गर्नुका साथै कुटपिट गरेका छन्। नगरपालिका क्षेत्रभित्र नगर विकास कोषको योजना र बजेट बाँडफाँडको टेन्डरसम्बन्धी सूचना प्रकाशन गरेको कुरालाई लिएर उनीहरुले इन्जिनियर साहलाई कुटपिट गरेको पीडित इन्जिनियर साहले बताएका छन्। उनीहरुको कुटाइबाट इन्जिनियर साहलाई सामान्य चोटपटक लागेको छ भने उनको अवस्था सामान्य रहेको उनले बताएका छन्। उनले आफूले कार्यालय प्रमुखको आदेशानुसार टेन्डरसम्बन्धी सूचना प्रकाशित गरेको र आफूलाई यसमा कसैले गाली, बेइज्जति र कुटपिट गर्नु गैरकानुनी भएको भन्दै आफूलाई दुव्र्यवहार र कुटपिट गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। यता इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक शम्भु पोखरेलसँग घटनाबारे जानकारी लिँदा उनले गौशाला नगरपालिकामा इन्जिनियर साहमाथि गाली बेइज्जति भएको, स्थानीय र इन्जिनियरबीच भनाभन् भएकोबारे आफूलाई जानकारी भएको तर कुटपिट भएकोबारे प्रहरी टोलीले केही नभनेको बताए। साथै, उनले आफ्नो प्रहरी टोली घटनास्थल पुग्दा बादविवाद साम्य भइसकेको तथा उनीमाथि कुटपिट गर्ने समूह भागिसकेको बताए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to tenders and the awarding of public contracts
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments