Incident Reports

Jajarkot remains shut in protest of NC leader’s murder

2017-03-29

Karnali, Jajarkot, Bheri

The Nepali Congress cadres in Jajarkot have called a general strike in Jajarkot district headquarters today, demanding that the murderer of district leader Rabindra Shah be booked. The NC leaders have demanded the District Administration Office and police to find those who attacked on Shah and fatally pushed him from a cliff yesterday. Police said they have arrested 10 persons for investigation. At least four assailants reportedly first pelted stones at Shah and later pushed him off the cliff on the roadside on Tuesday evening. Shah was returning home after visiting a road construction site in Bheri Municipality-5 when he was assaulted at around 6:45 pm, police said. The body was sent to the District Hospital for postmortem. अज्ञात समूहद्वारा मंगलवार साँझ नेपाली काँग्रेस जाजरकोटका नेता रविन्द्र सम्सेर शााहको हत्या गरेको विरोधमा बुधवार जाजरकोट बन्द भएको छ । मंगलवार साँझ साढे ६ बजे शाहलाई ८/१० जना अज्ञात व्यक्तिहरूले भेरी नगरपालिका ३ थाप्लेचौर स्थित सातदुलाको सडकमा ढुंगाले हानेर हत्या गरेका थिए । स्थानीयले शाहका हत्यारालाई कडा कारवाहीको माग गर्दै स्वस्फुर्त रुपमा जिल्ला सदरमुकाम लगायतका स्थानमा सवै व्यापार, यातायात, उद्योग, कलकारखाना र शिक्षण संस्था समेत बन्द गराएका हुन् । स्थानीयले हत्याको विरोध र दोषीलाई कारवाहीको माग गर्दै विरोध जुलुस समेतको तयारी गरेका छन् । नेपाली काँग्रेस लगायत विभिन्न संघ संस्थाहरूले विज्ञप्ती मार्फत घटनाको विरोध गरेका छन् भने दोषीलाई तत्काल न्यायको कठघरामा ल्याउन सरकारसँग माग गरेका छन् । स्थानीय प्रशासनलाई ज्ञापन पत्र दिदै घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । उनले नागरिकको जीवन सुरक्षाको विषयलाइ राज्यले गम्भीर रुपमा लिनुपर्ने बताए । शाहको हत्याले नागरिक सुरक्षामाथि गम्भीर प्रश्न उठेको भन्दै सरोकारवालाहरुले जो सुकै भएपनि कारवाहीको भागिदार बनाउन सरकारसँग माग गरेका हुन् । प्रहरीले घटनाको शुक्ष्म ढंगले अनुसन्धान भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी भावेस रिमालले शाहको हत्या हुने बेला साथमै रहेका तीन जना व्यक्तिहरू र अन्य ६ जनासँग घटना बारे सोधपुछ भइरहेको बताए । उनले घटनाका दोषीहरू छिट्टै कानुनको घेरामा आउने बताए । घटनाको कारण अझै खुल्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 200
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Chitwan

0 Comments