Incident Reports

Man arrested for defaming a girl by taking her video

2017-03-29

Bagmati, Kathmandu, Kathmandu

A man has been arrested for defaming a woman via social media. 23-years-old Raj Bahadur Bohara, a resident of Dehamandi-6, Baitadi was arrested fr doing so. He even sent the video of the girl to her relatives because of which they were mentally disturbed. He called her in his room and forcefully made her consume alcohol after which, he clicked her vulgar video. After taking the video, he started blackmailing her and asked her for money and jewellery. He was brought to Kathmandu and was arrested under Electronic Transaction Act by CIB. महिलाको अश्लिल भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् चरित्र हत्या गर्ने एक व्यक्तिलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले पक्राउ गरेको छ। पक्राउ पर्नेमा बैतडी देहमाण्डी-६ स्थायी घर भएका २३ वर्षीया राजबहादुर बोहोरा छन्। पीडित महिलाका नातेदारलाई समेत फेसबुक मेसेन्जरबाट अश्लिल भिडियो पठाएर मानसिक यातना दिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो। उनले महिलालाई पटक-पटक टेलिफोनमार्फत् कुराकानी गरी विभिन्न बहानामा रातको समयमा कोठमा प्रवेश गरी नशालु पदार्थ खुवाई अश्लिल भिडियो खिचेका थिए। पछि उनले अश्लिल भिडियो आफूसँग भएको धम्की दिएर महिलासँग पैसा तथा गरगहना ठगी गरेका थिए। पीडित महिलाका नातेदारलाई समेत फेसबुक मेसेन्जरबाट अश्लिल भिडियो पठाएर मानसिक यातना दिएपछि प्रहरीमा उनीविरुद्ध उजुरी परेको थियो। सिआईबीले उनलाई काठमाडौं ल्याएर विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा अनुसन्धान अघि बढाएको छ। प्रहरीले फेसबुकमार्फत् अनलाइन ठगी तथा चरित्रहत्या घटना बढेको भन्दै सजग रहन सर्वसाधारणलाई आग्रह गरेको छ।
National/Online Media

0 Comments