Incident Reports

Girl raped inside a parked bus

2017-03-31

Bagmati, Lalitpur, Lalitpur

A 14-year-old girl staying in a rented apartment in Balkumari, Lalitpur has been raped inside a public bus. The police have arrested Sagar Nepali, 31, of Sano Siruwari-6, Sindhupalchowk, currently residing in Lagankhel, from Sindhupalchowk in connection to the incident that happened on March 31. The girl had left her apartment after a tiff with her elder brother that night, according to the police, and was standing at Balkumari along the Ring Road at around 8 pm. Nepali came to talk to her after seeing her standing there and offered to take her to her home in tarai where she wanted to go after her quarrel with brother, according to DSP with Lalitpur Police Ishwor Karki. Nepali then took the girl to a hotel for dinner before travelling to tarai. He then took her to the bus he worked in as a helper, and raped her inside the bus, according to DSP Karki. Locals reached the spot after hearing a girl cry for help from a parked bus but Nepali had already fled by then. "The girl seems to have been raped after given assurance about commute to her home in tarai," DSP Karki stated. लतिलपुरको बालकुमारी बस्दै आएकी रिता थापा (नाम परिवर्तन) उमेरले भर्खर १४ बर्ष पुगिन् । एक साताअघि (२०७३ चैत १८ गते) कोठामा सामान्य निहुँमा उनका दाईले उनलाई गाली गरे । दाईको गालीको पिडा खप्न नसकेपछि बालकुमारी स्थित मुल सड्कमा उभिईरहेका बेला एउटा सार्वजनिक बस उनको सामुन्ने आएर अडियो । साँझ ८ बजेको थियो बसमा ड्राईभर मात्रै थिए, गाडी चालकले रितालाई सोधे, ‘तिमी कहाँसम्म जाने म लगिदिन्छु ।’ उनले साथीको घरमा जान लागेको कुरा सुनाईन्, गाडी चालक सागर परियाले ‘हुन्छ बस्’ भनेर गाडी चलाए । केही सेकेन्डमै उनले बालकुमारीकै एक होटल अगाडी गाडी रोके अनि खाना खाएर लगिदिने प्रस्ताव गरे । स्टाफ होटलमा खाना खाने क्रममा सागरले रितालाई पनि खाना खान आग्रह गरे । खाना खाने क्रममा किशोरीको मनपेट बुझिसकेका सागरले उनलाई गाडीभित्र लगे अनि बलात्कार गरे । गाडी पार्किङ गरेको ठाउँबाट किशोरी चिच्याएको आवाज बालकुमारी चोकसम्म फैलियो । नजिकका होटल सञ्चालक र किराना पसलेहरु आवाज पछ्याउँदै पुगे । स्थानीय मान्छेहरु पुगेपछि सागर भागे । प्रहरीले रितालाई उद्दार गरेर लग्यो । ‘हल्ला खल्ला भएपछि सागर परियार भागेका थिए’ महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता (डिएसपी) ईश्वर कार्किले भने, ‘एक साताको प्रयासपछि बलात्कारमा संलग्न ३० बर्षिया सागर लाई सिन्धुपाल्चोकबाट पक्राउ गर्न सफल भयौं ।’ घट्ना घटेको साँझ महानगरीय प्रहरी प्रभागबाट खटिएका सई बिजय तिमल्सिनाले किशोरीको उद्दार गरेका थिए । सागरले चलाउँदै आएको बस नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ‘सागरको दाईको ठेगाना खुलेपछि अभियुक्त सम्म पुग्न सजिलो भयो’ डिएसपी कार्कीले भने, ‘बिहीबार नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेका छौं ।’ सागर नेपाली (परियार) चक्रपथ रुटमा बा.१ ख ६९६६ नम्बरको बस चलाउँथे । सिन्धुपाल्चोक सानो सिरुवारी स्थायी घर भएका परियार ललितपुरको लगनखेल बस्दै आएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , Local Newspaper - Saptari

0 Comments