Incident Reports

NSU blocked road for one hour in Dhading

2017-03-30

Members of Nepal Students Union, Dhading and Nilkantha Bahumukhi Campus organized sit-in on Thursday. They have also obstructed vehicular movement for an hour demanding action against the culprit of Rabindra Shah's murder. आफ्ना पूर्वकेन्द्रीय सदस्य तथा सामाजिक कार्यकर्ता रवीन्द्रजंग शाहको हत्याको विरोधमा जिल्लास्थित नेविसंघले एक घण्टा चक्काजाम गरेको छ। गत १४ गते साँझपख जाजरकोट खलगाको घटनाका दोषीलाई कारवाहीको मार्दै बिहीबार बिहान ८ बजेदेखि क्याम्पसचोकमा स्थानीय नीलकण्ठ बहुमुखी क्याम्पसका विद्यार्थीहरुले धर्ना र चक्काजाम गरेका हुन्। स्थानीय निर्वाचनको मुखमै लोकप्रिय नेताको हत्या सुनियोजित भएको नेविसंघका जिल्ला अध्यक्ष ईश्वर अधिकारीले बताए। उनले भने, स्वर्गीया शाहको हत्यारालाई तत्काल कानुनी दायरामा ल्याउन आग्रह गर्दछौ, अन्यथा थप आन्दोलन गर्ने छौँ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Road block
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Saptari

0 Comments