Incident Reports

Terai Times: DAO picketed by locals of Raghunathpur

2017-04-03

Madhes, Dhanusha, Dhanusadham

Locals protesting against the merging of Raghunathpur into municipality picketed District Administration Office (DAO) from early morning. Ward 9 of Raghunathpur has been merged with Ganeshman Municipality and remaining 1-8 have been merged with Sabaila municipality under local level restructuring. All party leaders with their own party flags were there to demonstrate against the new restructuring. They had a corner meeting at Janakpur Chowk at the afternoon. रघुनाथपुरका स्थानीयबासीहरुले जिल्ला प्रशासन घेराउ गरेका छन् । बिहान गाउँभरिका बालबालिकादेखि वृद्धसम्म आएर सो गाउँलाई नगरपालिकामा गाभिएको भन्दै त्यसको विरोध गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ गरेका हुन् । सर्वपक्षिय पार्टीका नेताहरु आ आफ्ना पार्टीको झण्डा लिएर घेराउ गर्न पुगेका थिए । उनीहरुले दिउँसो जनकपुरको जनक चौकमा कोण सभा समेत गरेका थिए । रघुनाथपुरका स्थानीयबासीहरु स्थानीय निकाय पुर्नसंरचनाको विरोध गरेका थिए । स्थानीयबासीहरुले रघुनाथपुर गाविसको वडा नम्बर ९ लाई गणेशमान नगरपालिकामा र बाँकी १ देखि ८ वटा वडालाई सबैला नगरपालिकामा मिसाएपछि स्थानीयहरुले विरोध गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people 250
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments

Related Trend Analysis