Incident Reports

Locals obstructed vehicular movement following the accident in Gorkha

2017-04-14

Gandaki, Gorkha, Gorkha

Locals of Abukhaireni Nau kilo obstructed vehicular movement for three hours following the road accident which left two people injured. A vehicle with registration number Na 4 Kha 359 was in route to Kathmandu from Gorkha crashed with a Van with registration number BA 14 Cha 5674 on friday, which left two people injured. Nardev Kumal and Narendra Kumal was injured in the accident. Locals and family have demanded compensation for the cause. गोरखा नगरपालिका– १२ स्थित नौ किलोमा शुक्रवार बस र जीप एक आपसमा ठोक्किंदा दुई जना घाइते भएका छन् । गोरखाबाट काठमाडौ जादै गरेको ना ४ ख ६५९ नम्वरको बस र गोरखा आउँदै गरेको बा १४ च ५६७४ नम्वरको जीप ठक्कर खादा जीपमा सबार दुई जना गम्भीर घाइते भएका हुन् । नौ किलोका १७ वर्षीया नरदेवी कुमाल र नरेन्द्र कुमाल घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना पछि नौ किलोबासीले ३ घण्टादेखि गोरखा आँबुखैरनी सडकखण्ड अवरुद्ध पारेको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए । घाइतेहरुलाई उपचारका लागि काठमाडौमा पठाइएको छ । दुर्घटना पछि क्षतिपूर्तिको माग गर्दै घाइतेका आफन्तहरुले सडक अवरुद्ध पारेका हुन् । सडक अवरुद्ध भएसँगै सवारी आवागमन ठप्प छ । प्रहरीले बाटो खुलाउने प्रयास गरिरहेको थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Extra-judicial response to traffic accidents
Secondary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Mob (only Perpetrator)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments