Incident Reports

Chitwan Post: Man arrested on charge of raping minor

2017-04-14

Police have arrested Kesh Bahadur Saru of Hupsekot, Nawalparasi on charge of raping 5-year-old girl at the girl's residence at 9 o'clock in the evening on Friday. A complaint against accused Saru was filed by the victim's mother. Meanwhile,the girl has been taken to Parasi Hospital for medical check up. नवलपरासीको हुप्सेकोट गाउँपालिकामा पाँच वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले केशबहादुर सारुलाई नियन्त्रणमा लिएको छ । हुप्सेकोट गाउँपालिका निवासी सारुले आफ्नै घरमा राती ९ बजे बलात्कार गरेको भन्दै निज बालिकाकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । सारुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालिकाको स्वास्थ्य जाँचका लागि परासी पठाएको प्रहरीले जनाएको छ । उनले रातीसंगै सुतेकी बालिकालाई जबरजस्ती करणी गरेको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Chitwan

0 Comments