Incident Reports

Janakpur Today: 6 injured during a clash over Guthi land

2017-04-16

Madhes, Dhanusha, Chhireshwornath, Ward 9

6 injured during a clash between contractor and locals over dispute in regard to guthi land on Sunday. The dispute reached climax when the contractor started building pond in Janaki Guthi land in Hathar Tole, Chhireshwornath municipality-9. Locals have been using this land since decades for livelihood. The injured have been identified as Paltu Mukhiya, Biltu Mukhiya, Kul Deep Mukhiya as well as contractor Rajesh Mahato and Tara Singh. Area Police Office Mahendranagar took the situation under control. The injured are undergoing treatment in Janakpur Zonal Hospital as well as Janaki Meidcal Collage Ramdaiya. Locals picketed house nearby the pond claiming the house had weapons inside. Police informed about the situation being calmed down with the agreement to resolve the problem with both the parties together on 19 April . गुठीको जग्गा विवाद हुँदा ठेकेदार र स्थानीयबीच आईतबार झडप हुँदा ६ जना घाइते भएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ९ हथरा टोलस्थित जानकी गुठीको जग्गा ठेक्का लिएर पोखरी खनाउन थालेपछि विवाद चुलिएको हो । स्थानीयले वर्षैदेखि आफूहरुले खनजोत गर्दै आएको बताउँदै विरोध गरेका छन् । झडपमा परी स्थानीय पल्टु मुखिया, विल्टु मुखिया, कुलदिप मुखिया सहित ठेकेदार राजेश महतो, तारा सिंह लगायतका व्यक्तिहरु घाइते भएको जनाइएको छ । ठेकेदार राजेश महतोले उक्त जग्गामा पोखरी खन्न लागेको भन्दै स्थानीयवासीहरुले प्रतिकार गरेपछि झडप भएको बुझिएको छ । स्थानीयवासी र ठेकेदारबीच झडप भएपछि ईलाका प्रहरी कार्यालय महेन्दनगरबाट खटिएको प्रहरी टोलीले नियन्त्रण गरेको जनाइएको छ । ईलाका प्रहरी कार्यालय महेन्दनगरका प्रहरी नीरिक्षक नरेश सिंह र नक्टाझिझ सशस्त्र वेस क्याम्पका डिएसपी माधव रेग्मीको संयुक्त टोलीले झडप नियन्त्रणमा लिएको थियो । घाइतेहरुको जनकपुर अञ्चल अस्पताल र जानकी मेडिकल कलेज रमदैयामा उपचार भइरहहेको जनाइएको छ । झडपपछि स्थानीय पोखरी नजिक रहेको घरमा हतियार राखेको भन्दै स्थानीयहरुले घर घेराउ समेत गरेका थिए । प्रहरीले बैशाख ६ गते दुब पक्ष बसी समाधान खोज्ने सहमति भएपछि विवाद साम्य भएको जनाईएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Unclear
Primary Cause Access/control of public land
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Dhanusha , Local Newspaper - Parsa

0 Comments