Incident Reports

Janakpur Today: Press Manch Nepal Rautahat stage sit-in in FNJ

2017-04-16

The sit-in was staged on Sunday afternoon(1-2:00 pm) under the protest programs declared by agitated Saptari Journalists as their demands were ignored by FNJ. The protest was led by Dharmendra Sah, District Chairperson of Press Manch Nepal. प्रेस मञ्च नेपाल जिल्ला शाखा रौतहटले नेपाल पत्रकार महासंघ जिल्ला शाखामा सप्तरीका संचारकर्मीद्वारा जारी आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै धर्ना दिएका छन् । विभिन्न माग राखी आन्दोलन गरी रहेका संचारकर्मीको मागको महासंघले कुनै वास्ता नगरेकोले आन्दोलन सफल बनाउने उद्देश्यले मञ्चका केन्दीय कार्यालयले घोषणा गरेको कार्यक्रम अन्र्तगत जिल्ला शाखाको आयोजनामा दिउँसो १ बजेदेखि २ बजेसम्म धर्ना दिइएको थियो । जिल्ला अध्यक्ष धमेन्द साहको नेतृत्वमा भएको धर्ना कार्यक्रममा रौतहटका संचारकर्मीहरुले पनि समर्थन जनाएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments