Incident Reports

Father arrested for raping daughter

2017-04-15

A complaint against 41 years old father has been registered at District Police Office on April 18 on charge of raping his 14 years old daughter. The complaint against him was lodged by the victim’s family. DSP Nakul Pokhrel of District Police Office said that the complaint was registered after the victim’s party had lodged a complaint on April 17. The victim’s party said that the accused had raped his daughter in many other occasions. The victim underwent a health checkup at District Hospital on April 16. The accused was arrested based on a complaint lodged by the victim’s family according to DSP Pokhrel. Mangal Begha कक्षा आठमा अध्ययनरत १४ बर्षकी आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा फाल्गुनन्द गाउँपालीकाका ४२ बर्षका एक व्यक्तिलाई पाँचथर प्रहरीले पक्राउ गरेको छ। विगत ६ महिनादेखि आफ्नै साहिली छोरीलाई घरमै बलात्कार गर्दै आएको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्ने व्यक्तिकी श्रीमती वैदेसिक रोजगारीको क्रममा दुवैमा छिन्। पाँचथरका प्रहरी नायब उपरीक्षक नकुल पोखरेलका अनुसार पछिल्लो पटक गत शनिबार साँझ मदिरा सेवान गरी घरमा गएर छोरीलाई बलात्कार गरेपछि घटना सार्वजनिक भएको हो। बुवाबाटै पटक पटक बलात्कारको सिकार भएपछि बलात्कृत छोरीले कान्छी बहिनीलाई शनिबार साँझ सुनाएकी थिइन्। बुवाबटै दिदी बलात्कृत भएको थाहा पाएपछि कान्छी छोरीले शानिबार रातिनै विवाह गरेर गएकी जेठी दिदीलाई सुनाएपछि घटना सार्वजनिक भएको हो। ‘कान्छी छोरीले मामा र बिवाह गरेर गएका दिदीहरु र आफन्तलाई सुनाएपछि घटना सर्वाजनिक भएको हो,’ पोखरेलले भन्नुभयो, ‘घटना सार्वजनिक भएपछि आफन्तले दिएको उजुरीको आधारमा उनलाई पक्राउ गरेर अनुसन्धान थालिएको छ।’ बलात्कृत बालिकाले विगत छ महिनादेखि मदिरा सेवन गरी बुवाले आफूलाई बलात्कार गर्दै आएको प्रहरीलाई बताइकी छिन्। मदिराले लठ्ठ भएर घर आएपछि बुवाको इच्छा पुरा हुन नदिदा कुटपिट गर्दै आफुलाई बलात्कार गर्ने गरेको ती बालिकाले प्रहरीलाई बताएकी हुन्। बालात्कृत बालिकाको शरीरमा निल डाम र चोटपटक पनि देखिएको प्रहरीको भनाइ छ। घटना सर्वाजनिक भए लगतै प्रहरीले ति व्यक्तिलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ। अनुसन्धानबाट दोषी ठहरिए जवरजस्ती करणी तथा हाडनाता करणी सम्बन्धी मुद्धा चलाइने प्रहरीको भनाइ छ। बुवाबाटै बलात्कारको सिकार भएकी बालीकाको स्वास्थ्य परीक्षण गरी घर पठाइएको छ। अहिले उनी आफ्नै हजुरबा हजुरआमका साथमा बस्दै आएकी छिन्। ती बालिकाको परिवारमा दुई दिदी र एक बहिनी छन्। दुई दिदीहरु विवाह गरेका गएका र आमा विदेशमा भएकाले बुवासँग दिदीबहिनी घरमा बस्दै आएका थिए। बुवाबाटै छोरी बलात्कारको सिकार भएपछि दुई बालीकाहरु विचल्लीमा परेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media , INSEC , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments