Incident Reports

13 hurt in Jumla clash

2017-04-25

Karnali, Jumla, Chandannath, Ward 1

At least 13 people were injured in a clash that broke out at the Jumla District Administration Office between police and the locals from Bayalkatiya village of Chandannath Municipality-9 on Tuesday. The Bayalkatiya locals were staging protest outside the DAO demanding that they should be allowed to graze their cattle in Sambhunath and Majhpatal community forests. Chief District Officer Narayan Prasad Sapkota claimed it was the protesters who first attacked the police personnel stationed at the entrance of the office. District Forest Officer Mohan Shrestha said the dispute stemmed after the Bayalkatiya villagers were barred from using the resources of the community forests by the people of Talium. चन्दननाथ नगरपालिका–९ बयालकाटियाका स्थानीयले आफूले उपयोग गर्दै आएको वनमा गाईबस्तु चराउन पाउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय घेराउ गर्दा झडप भएको छ । स्थानीय र प्रहरीबीचको झडपमा प्रहरीको लाठीबाट ७ महिला र ५ पुरुष घाइते भएका छन् । घाइते हुनेमा एक प्रहरी पनि छन् । बयालकाटियाका बासिन्दाले सोही वडामा रहेको शम्भुनाथ सामुदायिक वन र माझपातल सामुदायिक वनमा समावेश गरिनुपर्ने माग १ वर्षदेखि राख्दै आएका थिए । घाइतेहरूको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । सामुदायिक वनभित्र आफूहरूलाई पनि समावेश गरिनुपर्ने मागसहित प्लेकाड बोकेर महिलाहरूको जुलुस प्रशासन कार्यालय पुगेको थियो । प्रशासनभित्र छिर्न खोज्दा प्रहरीले रोकेको थियो । प्रहरीले गेटमा रोकेपछि दोहोरो झडप भएको हो । स्थानीय जबर्जस्ती प्रशासनभित्र छिर्न खोजेपछि प्रहरीले लाठीचार्ज गरेको प्रजिअ नारायणप्रसाद सापकोटाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Access/control of other natural resources (forest, minerals)
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 30
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 13
Female Injured 7
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Banke

0 Comments