Incident Reports

Man arrested for murdering his wife

2017-04-22

Province 1, Udayapur, Triyuga, Ward 7

Police have arrested 62 years old husband Man Bahadur Ghale on April 25 on charge of killing his 46 years old wife Sita Gurung of Triyuga Municipality-13, Asari. SP Nara Bahadur KC of District Police Office informed that the accused in an inebriated state on the night of April 22 severely beat his wife to death over a dispute. However, the accused had reported the police office and given a statement that she committed suicide. The postmortem of the body was conducted at Distrcit Hospital on April 23. Bharat Khadka श्रीमती हत्याको आरोपमा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–७ असारी बस्ने ६२ वर्षीय मनबहादुर घले गुरुङलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले मङ्गलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शनिबार राति मनबहादुर र निजकी श्रीमती ४६ वर्षीया सीता गुरुङबीच मादकपदार्थ सेवन गरेर झगडा भएको थियो । झगडापछि गुरुङले श्रीमतीलाई केही कुटपिट गरेपछि श्रीमतीले आत्महत्या गरेको गुरुङले प्रहरीलाई बताएको प्रहरीले जनाएको छ । यता गुरुङका छोरीसहित स्थानीयवासी कृष्णकुमारी मगरका अनुसार भने कुटपिटका कारण नै श्रीमती गुरुङको मृत्यु भएको बताएका छन् । छोरी र स्थानीयवासीले समेत प्रहरीमा कुटपिटको कारण मृत्यु भएको उजुरी दिएको प्रहरीले जानकारी दिएको छ। श्रीमती सीताको शवपरीक्षण भइसकेको र प्रहरीले मनबहादुरलाई मङ्गलबार नै म्याद थप गरेर अनुसन्धान सुरु गरेको कुरा जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले बताउनुभयो । अनुसन्धान सुरु भइसकेको र अनुसन्धानपछि मात्र वास्तविक तथ्य कुरा बाहिर आउन सक्ने प्रहरीले बताएको छ । स्थानीयवासी विदुर राउतका अनुसार गुरुङ असरीमा रहेर मजदुर काम गर्दै आएका थिए । रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , INSEC , Local Newspaper - Saptari

0 Comments