Incident Reports

Two arrested on charge of murder

2017-04-24

Sudurpashchim, Bajhang, Khaptadchhanna, Ward 4

Police has arrested Suna Dewar and her husband 32yrs, Dipak Dewar on charge of murdering their sister-in-law Jayana Dewar,41 over a family dispute. According to the police, Jayana Dewar, residence of Bangul municipality-6, had a dispute with her sister-in-law Suna Dewar on Sunday. After a dispute, Dipak Dewar brutally beat her. She died on the way to the hospital. Police are further investigating to the case. भाउजु मारेको आरोपमा एकजना नन्द र उनका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सामान्य घरायसी विवादका कारण सोमबार राति बुंगल नगरपालिका-६ थलाकांडाकी ४१ वर्षीया जयना देवारको हत्या भएको प्रहरीले जनाएको छ । उनको हत्या जयनाकी नन्द सुना देवार र सुनाका श्रीमान ३२ वर्षीया दिपक देवार मिलेर गरेको प्रहरीको आशंका छ । सुरुमा नन्द भाउजुबीच घरायसी विषयमा सामान्य विवाद भएको र पछि सुना देवारका श्रीमान दिपक देवार समेत आएर उनलाई कुटपिट गरेको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । कुटाईबाट सिकिस्त घाइते जयना देवारलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा भाँडे बजार नजिक मृत्यु भएको चन्दले बताए । मृतक देवारको शव पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
National/Online Media , Police website , Local Newspaper - Saptari

0 Comments