Incident Reports

Dad kills daughter, makes suicide bid

2017-04-28

Province 1, Ilam, Illam

A father hung his eight-year-old daughter to death and made a failed suicide attempt with another daughter, aged three, before he was arrested from a hotel room in Ilam Bazaar, Ilam, on Friday night. Raju Chaudhary, 32, after murdering his eldest daughter, was trying to hang himself and his second child when the rope snapped, alerting the hotel owner who then called police. When police broke into the hotel room, they found Chaudhary alive, his eldest daughter dead, and his youngest daughter in an unconscious state. Chaudhary has confessed that his action was a result of a fight with his wife, said Superintendent of Police Sushil Yadav. The cause of their fight was not immediately clear. Chaudhary had apparently stormed out of his apartment with his two daughters in tow after a fight with his wife. He had then booked a room in the hotel just 300 metres away from his apartment. SP Yadav said Chaudhary, who hails from India, had been living in Ilam for the past 20 years. सदरमुकाम व्यवसाय गर्दै आएका भारतीय नागरिक राजु चौधरीले छोरीको हत्या गरेर आत्महत्या प्रयास गरेका छन् । होटलमा कोठा लिएर बसेका ३२ वर्षीय चौधरीले शुक्रबार राति होटलभित्रै आठ वर्षीया छोरी बिरुचाको हत्या गरेको प्रहरीले जनाएको छ । कान्छी छोरी तीन वर्षीया बिराको पनि हत्या प्रयास गरेका थिए । उनी अर्धचेत अवस्थामा फेला परेकी छन् । शुक्रबार दिउँसो ४ बजे दुई छोरीसहित चौधरी सदरमुकामकै फ्रेन्ड्स होटलमा बास बसेका थिए । पत्नीसँग असमझदारी भएपछि दुई छोरीसहित आफूले पनि आत्महत्या गर्न चाहेको चौधरीले प्रारम्भिक बयानमा बताएको प्रहरीले जनायो । जिल्ला प्रहरी प्रमुख एसपी सुशील यादवले चौधरीले बिरुचालाई झुन्ड्याएर हत्या गरेको बताए । बिरालाई आफूसँगै झुन्ड्याएको अवस्थामा डोरी चुँडिएर दुवै बाँचेका थिए । दुवै छोरीको घाँटीमा डाम छन् । कान्छी छोरीलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको थियो । त्यहाँ उपचार नभएपछि झापाको अस्पतालमा रेफर गरिएको छ । सदरमुकामको चोकबजारमा ठेलामा पसल चलाउँदै आएका चौधरी परिवार मालापथ लाइनमा डेरामा बस्थ्यो । डेराबाट करिब तीन सय मिटर टाढाको होटलमा दुई छोरीसहित दिउँसो चार बजे उनी कोठामा लिन पुगेका थिए । होटल सञ्चालकले घटनाबारे सुइँको पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Jhapa , Local Newspaper - Siraha , Local Newspaper - Saptari

0 Comments