Incident Reports

Women found dead, suspects murder

2017-05-03

Madhes, Saptari, Shambhunath

[Updated] 35-year-old Shiladevi Das from Bhangaha rural municiplaity-9 in Mahottari district was found dead on Wednesday. According to the DSP Dipak Pokharel, deceased Shiladevi was sleeping with her daughter on Tuesday after having a dinner while she was found dead at the back side of her house on Wednesday. Police suspect that she might have hit with stone or wooden stick since some injuries were found in her head. The deceased body has been sent for post-mortum and is investigating the case. मंगलबार राति खाना खाएर सुतेकी भंगाहा गाउँपालिका ९ की ३५ वर्षीया शीलादेवी दासको हत्या भएको छ। मंगलबार राति १० बजे १६ वर्षीया छोरीसँगै सुतेकी शीलादेवीको शव बुधबार बिहान घरको पछाडि भेटिएको हो। उहाँका श्रीमान १६ वर्षदेखि वैदेशिक रोजगारीमा हुनुहुन्छ। शीलादेवीको हत्या भएको प्रहरी प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दीपक पोखरेलले जानकारी दिनुभयो। पोखरेलका अनुसार शीलादेवीको टाउकोमा चोट भएकाले उहाँलाई इँटा, ढुंगा वा लट्ठीले हिर्काएर हत्या भएको हुन सक्छ। केहीबेर अघि मात्र डिएसपी पोखरेलको टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको छ। मृतक शीलादेवीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाइको छ। घटनास्थल सदरमुकाम जलेश्वरबाट करिब ४० किलोमिटर उत्तर पूर्वमा पर्छ। प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको बताएको छ। Update.... Police have arrested 28 years old Jibrul Rain Kawari of Loharpati-1, 46 years old Barun Kumar Yadav of Loharpati-1 Bagada Gaun and Amrita Devi, 37 on charge of raping and murdering 35 years old Shila Devi Das of Bhangaha Village Council-9. According to SP Raj Kumar lamsal, the body of the victim was recovered on May 3 with both hands tied with her own shawl. Almost after three months after the murder, the accused have been arrested by the police. The victim’s husband is in foreign employment since 15 years. The postmortem of the body was conducted on a same day at Jaleshwor Hospital. भङ्गाहा गाउँपालिका-९ पोखरी टोलकी ३५ वर्षीया शिलादेवी दासलाई गत वैशाख १९ गते बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले लोहारपटी-१ बगडा गाउँका ४६ वर्षीय बरुणकुमार यादव, सितापुर भङ्गाहा-९ की ३७ वर्षीया अमृतादेवी र लोहारपटी-१ सुखैनीयाका २८ वर्षीय जिवरुल राईन कवारीलाई साउन ३ गते गिरफ्तार गरेको छ । एसपी राजकुमार लम्सालले दिएको जानकारी अनुसार शिला देवीको शव वैशाख २० गते दुवै हात सारीले बाधेको अवस्थामा फेला परेको थियो । घटनाको झण्डै तीन महिनापछि प्रहरीको खोज तलास र अनुसन्धानबाट आरोपितहरूलाई गिरफ्तार गर्न सफल भएको एसपी लम्सालले बताए । मृतकका पति विगत १५ वर्षदेखि वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् । शवको प्रकृति मुचुल्का उठाईसोही दिन जलेश्वर अस्पतालमा पोष्टमार्टम गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Total Raped 1
Female Raped 1
National/Online Media , INSEC , Local Newspaper - Chitwan

0 Comments