Cadres of Samyukta Loktantrik Madhesi Morcha on Saturday(SLMM) protested against the election commission's announcement of the upcoming local level election on 31st Baisakh( 14th May).
Morcha cadres conducted a motorcycle rally on Saturday in Hirminiya of Banke district asking people not to participate in the upcoming election. Local leader Mohanram Mishra stated that locals have assured them their support, co-operation, and commitment.
आउँदो बैशाख ३१ गते हुने घोषित स्थानीय तहको निर्वाचन विफल र बहिष्कार गर्नका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार विरोध कार्यक्रम गरेको छ ।
युवा मोर्चाले शनिबार बाँकेको हिरमिनियामा विरोधस्वोरूप मोटर साईकल र्यालीका सहभागीहरुले विभिन्न गाउँ पुगेर निर्वाचन बहिष्कार गर्नुका साथै विफल बनाउन सबैसँग आग्रह गरेका थिए ।
मोर्चाको कार्यक्रममा आफुहरुको सहयोग र समर्थन रहने स्थानीयले प्रतिबद्धता जनाएको मोर्चाको स्थानीय नेता मोहनराम मिश्रले बताउनुभयो । बिरोध र्याली हिरमिनिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।