Incident Reports

निर्वाचनको विरोधमा मोर्चाको र्‍याली

2017-04-08

Lumbini, Banke, Duduwa

आउँदो बैशाख ३१ गते हुने घोषित स्थानीय तहको निर्वाचन विफल र बहिष्कार गर्नका लागि संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले शनिबार विरोध कार्यक्रम गरेको छ । युवा मोर्चाले शनिबार बाँकेको हिरमिनियामा विरोधस्वोरूप मोटर साईकल र्‍यालीका सहभागीहरुले विभिन्न गाउँ पुगेर निर्वाचन बहिष्कार गर्नुका साथै विफल बनाउन सबैसँग आग्रह गरेका थिए । मोर्चाको कार्यक्रममा आफुहरुको सहयोग र समर्थन रहने स्थानीयले प्रतिबद्धता जनाएको मोर्चाको स्थानीय नेता मोहनराम मिश्रले बताउनुभयो । बिरोध र्‍याली हिरमिनिया चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Banke

0 Comments

Related Reports