Incident Reports

लहानको यातायात कार्यालयभित्रै बम बिष्फोट

2017-05-11

Madhes, Siraha, Lahan

सिराहाको लहानस्थित यातायात व्यवस्था कार्यालयभित्र बम बिष्फोट भएको छ । बिहीबार बिहान कार्यालयको एक तलामाथि रहेको शौचालयभित्र बम विष्फोट भएको हो । विष्फोटबाट मानवीय क्षति भने भएको छैन । तर, कार्यालयको झ्यालको शिशा, शौचालयको भित्ता र ढोकामा क्षति पुगेको छ । लहानका डिएसपी हिरा पाण्डेले अनलाइनखबरसँग भने, ‘कार्यालय प्रमुख लगायतका सरहरु कार्यकक्षभित्रै हुनुहुन्थ्यो तर सेवाग्राहीहरु थिएनन् । पब्लिक ट्वाइलेटभित्र विष्फोट भएकाले पनि हुनसक्छ मानविय क्षति भएको छैन ।’ उनले बम कसले र किन राख्यो भन्ने नखुलेको र घटनाको अनुसन्धान भइरहेको जानकारी दिए । डिएसपी पाण्डेले कस्तो प्रकारको बम हो भन्ने पनि नखुलेको बताए । सेवाग्राहीको चाप हुने यातायात कार्यालयभित्रै बम बिष्फोट भएपछि कर्मचारी र सेवाग्राही आतंकित भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Remote violence
Weapons Improvised explosive device (IED)
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media , INSEC , Local Newspaper - Saptari , Local Newspaper - Dhanusha , Local Newspaper - Siraha , Local Newspaper - Parsa

0 Comments