Incident Reports

Ujyaalo: Agitated locals close Nepal-India border

2017-05-11

Sudurpashchim, Baitadi, Shivanath

Nepal-India Kusmatghat border point has remained closed from Thursday after a group of Indian youths beat a boat sailor under the influence of alcohol. According to DSP Kamal Bahadur Bista, Dhanbir Saud has been injured in the incident. The agitated local closed the border after the incident. तल्लोस्वराडमा पर्ने नेपाल-भारत सीमाक्षेत्र कुस्मतघाट नाकामा बिहीबारदेखि आवतजावत बन्द भएको छ । बिहीबार बिहान शिवनाथ गाउँपालिकाको शर्मालीस्थित नेपाल-भारत सीमामा अवस्थित कुस्मतघाट महाकाली नदीमा डुङ्गा चालकलाई भारतीय युवाले कुटपिट गरेपछि सीमाक्षेत्रमा आवतजावत बन्द भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख कमलबहादुर विष्टले जानकारी दिनुभयो । तीन चार भारतीय युवकको समूह नेपालमा विवाहमा आई नेपालमै रक्सी खाएर महाकालीमा डुङ्गा चलाइरहेका नेपाली धनवीर साउदलाई कुटपिट गरेको प्रहरीले बताएको छ । धनवीरकै डुङ्गाबाट यात्रा गर्दै भारत गएका युवाले भारतमा पुगेपछि साउदलाई कुटेको बताइएको छ । कुटपिटपछि आक्रोशित नेपालीले सीमाक्षेत्र बन्द गराएका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments