Incident Reports

Janaki Medical College staffs on strike

2017-05-12

Madhes, Dhanusha, Janakpur

Staffers at Ram-daiya-based Janaki Medical Teaching Hospital in Kshireshwornath Municipality of Dhanusha have once again resorted to strike, stating that the health facility has not paid the for the past 15 months. The staffers have halted all medical services, except emergency from Friday. Earlier on Thursday, a meeting of the hospital staff, including teachers, and doctors had decided to be available for only emergency services. They have also demanded increment in their salary and have threatened to shut down emergency services. They have also demanded increment in their salary from May 16 if their demands are not met, according to Employees Welfare Struggle Committee Chair Makehswor Yadav. Meanwhile, Brhamapuri- based Janaki Medical City Hospital operated by Janaki Medical Teaching Hospital remains shut for the past four months due to employees' strike. धनुषाको रमदैया स्थित जानकी मेडिक कलेज शिक्षण अस्पतलका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । गएको १५ महिनादेखि नपाएको तलबभत्ता उपलब्ध गराउन माग गर्दै शुक्रबारदेखि अस्पतालको आकस्मिक बाहेक सबै उपचार सेवा ठप्प गरेका छन् । गएको बिहीबार बसेको पा्रध्यापक, चिकित्सक लगायत सम्पूर्ण कर्मचारीहरुको बैठकले यस्तो निर्णय गरेको हो । १५ महिनाको पारिश्रमिक र नयाँ तथा पुरानो वृद्धि सञ्चयकोषको तलब भत्ता उपलब्ध नगराई सञ्चालक पक्षले श्रम शोषण गरि रहेको कर्मचारीहरुको आरोप छ । आगामी जेठ २ गतेदेखि आकस्मिक सेवा समेत बन्द रहने र थप बन्द हडतालसहित सशक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने कर्मचारी हकहित संघर्ष सतिका अध्यक्ष मकेश्वर यादवले जानकारी दिनुभयो । कर्मचारीहरुले तलब नपाएकै कारण मेडिकलद्वारा जनकपुरको ब्रहम्पुरीमा सञ्चालित जानकी मेडिकल सिटी अस्पतालमा गएको चार महिनादेखि बन्द रहेको छ । कर्मचारीहरुले उक्त अस्पातलामा चार महिना अघि तालबन्दी गरेका थिए । जानकी मेडिकल कलेजमा कार्यरत्त चार सय भन्दा बढी कर्मचारीहरुको झण्डै १५ करोड रुपैयाँ तलबभत्ता बाँकी रहेको छ । समयमा तलबभत्ता नदिँदा मेडिकल कलेजमा तालबन्दी सहित आन्दोलनको कार्यक्रम हुँदै आएको छ । जसको कारण मेडिकलको अवस्था धारासायी हुँदै गएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 400
Actor 1 - Affiliations Health sector/health workers, doctors
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth unknown
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Siraha , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari

0 Comments