Incident Reports

सिरहामा छुवाछुतको आरोपमा कुटपिट गर्ने आरोपित पक्राउ

2017-05-08

Madhes, Siraha, Mirchaiya

छुवाछुतको आरोपमा कुटपिट गर्ने एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका ९ कि ४२ वर्षीया लिलामाया तामाङ्ग रहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरीक्षक यमनाथ अधिकारीले बताउनुभयो । पीडितको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाले तामाङ्गलाई बैशाख २४ गते बिहान सोही ठाउँकी २३ बर्षीया शोभा विक सार्वजनीक कलमा पानी भर्न जाँदा छुवाछुतको आरोपमा कुटपिट गरेको आरोपमा पीडित परिवारले इलाका प्रहरी कार्यालय मिर्चैयामा बैशाख २७ गते उजुरी हालेकी थिइन । इलाका प्रहरी कार्यालय मिर्चैयाका इन्सपेक्टर यमनाथ अधिकारीका अनुसार जातिय भेदभावको घटना भने पनि झैझगडा भएकोले अनुसन्धानको लागि आरोपितलाई पक्राउ गरिएको बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Related to discrimination against Dalits
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Siraha

0 Comments