Incident Reports

Workers of Himalayan Distillery in agitation

2017-05-13

Madhes, Parsa, Birgunj, Ward 18

Workers of Himalayan Distillery Limited have started agitation and the production of the industry have been halted since May 13. Gyanendra Patel, Chairperson of Trade Union close to CPN UML said the workers started the agitation after the Factory did not distribute bonus amounts to the workers on time. विरगंज-२१ लिपनीबिर्ता पटेलनगरमा रहेको हिमालयन डिस्तिलरि लिमिटेडको उत्पादन बैशक ३० गतेदेखि ठप्प भएको छ । उद्योगमा काम गर्ने मजदुरहरु आन्दोलनमा उत्रेपछि उत्पादन पूर्णरुपले ठप्प भएको हो । उद्योग व्यवस्थापन पक्षको करण सम्पूर्ण मजदुर आन्दोलन उत्रिनु परेको एमाले निकट मजदुर युनियन जिफन्टका एकाइ अध्यक्ष ज्ञानेन्द्र पटेलले जानकारी गराए । उद्योगले वितरण गर्न बाँकी राखेको बोनस रकमको विषयमा गत चैत १७ गते व्यवस्थापन र मजदुर पक्षबीच विवाद भएको थियो । त्यति बेला कम्पनि दिनका लागि बन्द भएको थियो । उद्योग होलिभन्दा पहिले एक चरणमा ७० प्रतिशत र बाँकी ३० प्रतिशत होलीपछि वितरण गर्न मजदुर र व्यवस्थापन पक्षविच समझदारी बनेको थियो। तर कम्पनीले मजदुरको बाँकी ३० प्रतिशत बोनस वितरण गर्न आलटाल गर्न थालेपछि मजदुर र वयवस्थापन पक्षबीच दुरी बढेर उद्योग बन्द हुन् पुग्यो । बोनस के करणले बाँडिएन भन्ने विषयमा मजदुरहरुले उद्योगका महाप्रबन्धक उदय भण्डारीसंग सार्वजनिकरुपमा करण खोजेका थिए. व्यवस्थापन पक्षले स्पष्ट जवाफ दिएन.
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments