Incident Reports

Elderly couple murdered in cold blood

2017-05-21

Sudurpashchim, Kailali, Dhangadhi, Ward 7

An elderly couple was murdered in a cold blood in Chhatrabas Tole of Dhangadhi Sub-metropolis-7 on Sunday night. Police said 72-year-old Badri Joshi, a former teacher, and his wife Kunti Joshi, 65, were killed by using a sharp weapon. The couple’s faces were maimed and their bodies were recovered from inside a locked room, said SP Arjun Chand, chief of District Police Office, Kailali. The reason behind the murder has not been known yet. Meanwhile, police are conducting a thorough investigation into the murder. They have rounded up the tenants staying at Joshi’s house for the investigation. Police are also looking for two suspects who are at large. The deceased couple is survived by three daughters and a son. The son is in Spain while two daughters are in Australia and America. One daughter is in Dhangadhi, police said. धनगढी उपमहानगरपालिका ७ छात्राबास टोलमा गएराति एक दम्पतिको घरमै सुतेकै अवस्थामा हत्या भएको छ । आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रयोग गरेर दम्पत्तिको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा कोठामा ताला लगाएको भेटिएको थियो । प्रहरीले ताला तोडेर भित्र हेर्दा विभित्स अवस्थामा दम्पत्ति बदि्रप्रसाद जोशी (७२) र कुन्ता देवि जोशी (६५) को शव फेला परेको बताएको छ । उनीहरुको अनुहारमा धारिलो हतियारले छियाछिया हुने गरी प्रहार गरेको र कोठामा ताला लगाएर राखेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) अर्जुन चन्दले बताए । उनले हत्याको आकंशाका जोशीको घरमा कोठा भाडामा लिएर बसेका समेत गरी ७ जनालाई नियन्त्रणमा लिएको समेत बताए । अन्य २ जना फरार रहेको प्रहरीले जानकारी दिएको छ । शिक्षण पेशाबाट अवकास प्राप्त जोशी जजमानी पेशा गर्दै आएरहेका थिए । जोशी दम्पत्तिको कसले के कारणले हत्या गरेको हो भन्ने विषमा छानविन गरी दोषिलाई कार्वाही गर्न स्थानीयले माग गरेका छन् । सोही घरमा कोठा भाडामा लिएर भुईतलामा बस्दै आएका भागीराम चौधरीका अनुसार आइतबार राती ८ बजे तिर २०/२२ जनाको संख्यामा मानिसहरु आएर खसी काटेर भोज खाएको र अबेर रातिसम्म नाचजान समेत गरेका थिए । मृतक दम्पत्तिका ३ छोरी र १ छोरा रहेका छन् । छोरा हाल वैदेशिक रोजगारीको सिलसिलामा स्पेन र एउटा छोरी अष्ट्रेलिया र अर्को छोरी अमेरिकामा रहेको छिन भने जेठी छोरी धनगढीमै रहेकी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 2
Female Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Jhapa , Local Newspaper - Kanchanpur , Local Newspaper - Rautahat

0 Comments