Incident Reports

Motorcycle rally organized by RJP

2017-05-15

National People's Party Parsa went round the Parsa district doing motorcycle rally, today. Cadres of National People's Party met at Ghantaghar and then went for motorcycle rally around the Birgunj city after that they also visited the 5 election centers of the district. The motorcycle rally was taken out to put pressure on the government for the amendment of the constitution as the government as asked for time till May 18 for the amendment. राष्ट्रिय जनता पार्टी नेपाल, पर्साले आज मोटरसाइकल र्याली निकाली जिल्ला परिक्रमा गरेको छ । घण्टाघर एकीकृत भएको राजपा कार्यकर्ता, नेताहरु मोटरसाइकल सवार भएर नगर पर्क्रमा गरेका थिए पछि जिल्लाको पाँचवटै निर्वाचन क्षेत्रामा पुगेको राजपाका नेता निजामुदिन समानीले बताए । राजपाका जिल्ला संयोजक पुरुषोत्तम झाको नेतृत्वमा निस्केको र्यालीमा पार्टीका उपाध्यक्ष लक्ष्मणलाल कर्ण, केन्द्रिय सदस्यहरु राजेशमान सिंह, शिव पटेल, स्थानीय नेताहरु प्रेमबाबु पटेल, उषा श्रीवास्तव, ओमप्रकाश सराफ, सन्ध्या देवी, अनिता रौनियार, श्रीराम गिरि, मालती कुशवाहालगायतको सहभागिता थियो । जेठ ४ गतेसम्म संविधान संसोधनको लागि सरकारले समय माग गरेको हुँदा साङ्ग्केतिकरुपमा दबाबस्वरूप मोटरसाइकल र्याली निकालिएको राजपाका नेता समानीले बताए। उनले जेठ ४ गतेसम्म संविधान संसोधन भएर मधेशको माग सम्बोधन भएमा आन्दोलन स्थगित हुने अन्यथा जेठ ५ गतेदेखि सशक्त आन्दोलन गर्ने बताएका छन ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Contestation over Constitution and federal restructuring
Secondary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments

Related Trend Analysis