Incident Reports

Teachers in agitation demanding resignation of Principal

2017-05-30

Province 1, Sunsari, Dharan

Teachers of Purwanchal Gyanchakshyu, the only school for blind student are in agitation demanding resignation of Principal Kishori Thapa. The teachers have blamed the Principal of physical and mental torture to students and teachers and also economic irregularity. The principal has been working in the school from past 24 years. Teachers of the school have tied black band around their arms and demanded resignation of the Principal. Ex-students Sundar Limbu, Sumin Chaudhary and Bhakta Bahadur have accused the Principal of mistreating them. दृष्टिविहीन विद्यार्थी अध्ययन गर्ने मुलुककै एक मात्र विद्यालय पूर्वाञ्चल ज्ञानचक्षुकी प्रधानाध्यापक केशरी थापाले आर्थिक अनियमितता र शिक्षक विद्यार्थीलाई ‘शारीरिक र मानसिक यातना’ दिएको भन्दै छ शिक्षकले राजीनामा माग गरेका छन् । प्रअ थापा २४ वर्षदेखि काजमा पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कार्यरत छन् । उनीविरुद्ध शिक्षक प्रकाश कार्की, डोल्मा योञ्जन, सुशीला थापा, विद्या शाक्य, सीता कार्की र तुलसी तिम्सिनाले हातमा कालोपट्टी बाँधेर राजीनामा माग गरेका हुन् । थापा ०५० सालको अन्ततिर शरदा बालिका नमुना विद्यालयबाट काजमा ज्ञानचक्षु आइपुगेकी थिइन् । उनको यही आउँदो मंसिरमा अवकाश हुँदै छ । पूर्वविद्यार्थीहरू सुन्दर लिम्बू, सुमिन चौधरी र भक्तबहादुर गुरुङले थापाले आफूहरूमाथि अभद्र व्यवहारसँगै चरम यातना दिएको आरोप लगाए । उनले विद्यार्थीलाई जेलजस्तै गरेर राख्ने गरेको उनीहरूको भनाइ छ । उनीहरू भन्छन्, ‘स्कुल हामीलाई जेलजस्तै लाग्छ । हामीले आफ्नो कुरा स्पोन्सरलाई राख्नका लागि पनि प्रतिबन्धित थियो ।’ प्रअ थापाले ज्ञानचक्षुमा आफू विधिसम्मत र प्रक्रिया पुर्‍याएर आएकाले विधिसम्मत तरिकाले मात्रै अवकाश लिने बताइन् । उनले भर्खरै करारमा आएका शिक्षक प्रकाश आफू प्रअ हुन शिक्षक, विद्यार्थी र अभिभावलाई उचालेर विवादमा तान्न खोजेको बताइन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
National/Online Media

0 Comments