Incident Reports

One injured in a knife attack

2017-05-31

Province 1, Sunsari, Dharan

A man injured in a knife attack in Dharan-15. According to the police, 59yrs, Bhupal Rai attacked 45yrs, Ajub Bantawa Rai over a personal dispute on Wednesday morning. Injured Rai who is receiving treatment at BP Koirala Hospital is in critical condition said, doctors. Both of them drive rickshaw for the living, and they sleep in a road. According to the police, Bantawa was arrested when he was trying to flee after attacking his friend. Previousy injured Bhupal theft Rs 700 from Bantawana pocket but he ignored the incident but he again tried to theft the remaining amount Rs 200 from his pocket on the day of the incident and attacked him with a knife in anger. पैसा चोरेको विषयमा साथी साथी बीच विवाद हुँदा बुधबार बिहान धरान–१५ बाझोगरास्थितस्थित रात्रि बसपार्कमा आफ्नै साथीलाई छुरी प्रहार गरी घाइते बनाएका छन् । प्रहरीका अनुसार उदयपुरको थानागाउ बस्ने ‘काँचो राई’ भनिने ५९ वर्षीय भूपाल राईले आफ्नै साथी ४५ वर्षीय अजुव वान्तावा राईलाई छुरा हानी घाइते बनाएका हुन् । घाइते अजुवको शरीरको छाती पेटका ६ ठाउँमा छुरी प्रहार भएको छ । घाइते राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाका अनुसार रिक्सा चलाएर जिविका चलाउने उनीहरु सडकमा सुत्ने र दुईजना बीच पैसा चोरेको विवाद भएपछि भूपाल राईले अजुव राईलाई छुरा हानेको बुझिएको छ । साथीलाई छुरा हान्ने भूपाल शारीरिक रुपले एउटा खुट्टा मुस्किलले चल्ने सक्ने अवस्थाका छन् । छुरी प्रहार गरेर भाग्दै गरेको बेला पक्राउ परेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार अजुव वान्तावाले एकसाता अघि ल्याएको सातसय रुपैयाँ भूपालले चोरेका थिए । बुधबार बिहान पनि भूपालले अजुवको बाँकी रहेको २ सय रुपैयाँ चोर्न खोजेपछि विवाद हुँदा भूपालले आफुसँग भएको छुराले अजुवलाई शरीरको ६ ठाउँमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Saptari , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments