Incident Reports

Federal alliance cordoned office of election officer

2017-05-31

The federal alliances cadres including Rastriya Janta Party have cordoned the office of the election officer at Beltaari of Pratappur village council and Palhi Nandan village council by chanting slogans. The cadres have cordoned the office as per their scheduled program against the government decision to conduct local level election prior to the constitution amendment. The cordoning of the office was led by District coordinator Mukarji Giri of alliance and Ramkrit Yadav of Rastriya Janta Party. Speaking at the program, the speakers warned to make the election unsuccessful if it is conducted before addressing their demands. रामग्राम नपा, प्रतापपुर गाउँपालिकाको बेलाटारी र पाल्हीनन्दन गाउँपालिकाको कुश्मामा रहेका निर्वाचन अधिकृतको कार्यालय अगाडि राष्ट्रिय जनता पार्टी सम्मिलित सङ्घीय गठबन्धनका कार्यकर्ताहरूले नाराबाजी गर्दै कार्यालय घेराउ गरेका छन् । जेठ १७ गते गठबन्धनका कार्यकर्ताहरूले आफ्ना कुनै पनि माग पुरा नगरी निर्वाचनको मिति घोषणा गरेको आरोप लगाउँदै सोको विरोधमा केन्द्रीय कार्यक्रम अनुसार निर्वाचन कार्यलय घेराउ गरेको बताएका छन् । गठबन्धनका जिल्ला संयोजक मुकरजी गिरी र राष्ट्रिय जनता पार्टीका क्षेत्रीय अध्यक्ष रामकृत यादवको नेतृत्वमा भएको घेराउ कार्यक्रममा बोल्ने वक्ताहरूले आफूहरूको सहभागिता बिना हुने निर्वाचन मान्य नहुने र कुनै पनि अवस्थामा निर्वाचन सफल हुन नदिने चेतावनी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Election-related incident
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
INSEC

0 Comments