Incident Reports

The Public Today : One injured in Police-Locals clash

2017-06-03

Madhes, Bara, Simraungadh

Locals clashed with police at Simraungadh municipality-1 on Saturday after police tried to arrest Harendra Mukhiya of Simraungadh municipality-1, a docoit convict on the run. Police fired two rounds of warning shots to take the situation into control. A policeman was reported injured during the clash. The injured policeman underwent treatment at a local clinic in Simraungadh. बाराको सिम्रौनगढ नगरपालिका-१ मा एक अभियुक्तलाई पक्राउ गर्न खोज्दा प्रहरी र स्थानीय बीच झडप भएको छ । झडपका क्रममा प्रहरीले २ राउण्ड हवाई फाएर समेत गरेको छ । सनिबार दिउँसो सिम्रौनगढ नगरपालिका-१ नन्सगराघाटका ३५ बर्षीय हरेन्द्र मुखियालाई पक्राउ गर्ने क्रममा स्थानीय बासिन्दासँग झडप भएको बाराका प्रहरी नायब उपरिक्षक राजेन्द्रबाबु क्षेत्रीले बताए । झडपका क्रममा इलाका प्रहरी कार्यालय सिम्रौनगढका एक प्रहरी घाइते भएका छन् । घाइते प्रहरीको स्थानीय क्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । डाँका मुद्धामा अदालतबाट सजाएँ पाई फरार रहेका मुखियालाई पक्राउ गर्न गएका प्रहरीमाथि स्थानीय बासिन्दाले आक्रमण गर्न थालेपछि हवाई फाएर गर्नुपरेको प्रहरी नायब उपरिक्षक रेग्मीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Others types of mob justice
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 20
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 1
Local Newspaper - Mahottari , Local Newspaper - Rautahat , Local Newspaper - Sarlahi

0 Comments