Incident Reports

Black soot smeared on District Education Officer

2017-06-02

The cadres of Nepal Communist Party led by Netra Bikram Chand have smeared a black soot on the face of District Education Officer Man Singh Bista of Kailali on June 2. The organization said that the black soot was smeared on the officer on charge of not giving attention on reforming the education sector and not implementing the agreement made between students organizations and District Education Officer regarding the improvement of education of the district. DSP Bir Bahadur Budamagar of DPO said that the police do not have any information regarding the incident. नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारीले कैलालीका जिल्ला शिक्षा अधिकारी मानसिंह विष्टमाथि जेठ १९ गते कालोमोसो दलेर दुर्व्यवहार गरेको छ । शैक्षिक सुधारमा ध्यान नदिएको र यसअघि विद्यार्थी सङ्गठनहरू तथा जिल्ला शिक्षा कार्यालयबिच शैक्षिक सुधारका विषयमा भएको सहमति कार्यान्वयन नगरिएकोले मोसो दलेको सो सङ्गठनले जनाएको छ । कार्यकक्षमा अपरिचित तीन जनाको समूह आएर नाम सोधेको र पछि आफूमाथि ‘मोविल’ फालेर भागेको शिक्षा अधिकारी मानसिंह विष्टले बताए । जिल्ला प्रहरी कार्यालयका डिएसपी बीरबहादुर बुढामगरले जिल्ला शिक्षा अधिकारीमाथि दुर्व्यवहार भएको आधिकारिक जानकारी प्रहरीलाई आइनसकेको प्रतिक्रिया दिए । विद्यालयहरूले बढाएको शुल्क समायोजन गर्ने, विद्यालय वर्गीकरण गर्ने, अवैधानिक विद्यालय र ट्युसन सेन्टर खारेज गर्ने लगायत विषयमा सहमाति भए पनि कार्यान्वयन नभएकोले मोसो दलेको सो सङ्गठनले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Public humiliation
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 3
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Youth noyouth
INSEC

0 Comments