Incident Reports

One arrested on charge of attempted rape

2017-05-10

Madhes, Parsa, Paterwasugauli, Ward 99

Police have arrested one person for attempting to rape a woman. Bishuni Yadav, a resident of Sonbarsha-7, was arrested on charge of attempting rape on a single woman of Sonbarsha-9. The police is further investigating the case. महिलालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले पर्साको साबिक गाविस सोनवर्षा-७ बैरियाका बिसुनी यादवलाई पक्राउ गरेको हो । गएराति साबिक गाविस सोनवर्षा-७ बैरियाका बिसुनी यादवलाई पक्राउ गरेको हो । गएराति साबिक गाविस सोनवर्षा-९ राम्भौरीभाठाकी एकल महिलाको घरमा पसेर यादवले जबरजस्ती गर्न खोजेपछि महिलाले हल्ला गर्दा गाउँलेहरु यादवलाई नियन्त्रणमा लिई प्रहरीचौकी रंगपुरमा बुझाएका थिए । हाल यादवलाई जिल्ला प्रहरी कार्यालय, पर्सामा रखिएको छ । गाउँले र पिडित महिलाले यादवले जबर्जस्ति गर्न खोजेको भने पनि प्रहरीले भने महिलालाई यादवले जिस्काएकोले पक्राउ गरेको बताएको छ । यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
Local Newspaper - Parsa

0 Comments