Incident Reports

9-year-old girl killed; 4 including her sister held

2017-06-07

Province 1, Jhapa, Damak

A minor girl was killed with a sharp weapon in Damak municipality of Jhapa on Wednesday evening. DSP at Area Police Office, Damak, Rajan Limbu confirmed that nine-year-old Ganga Dahal, a daughter of Hemkarna Dahal of Damak municipality-4, was murdered at 5.00 pm Wednesday. Limbu informed that the dead body of the girl was found at her home with head cuts. Limbu further shared, "The police have arrested four persons including her elder sister Manju Dahal, 17, for investigation". The fatal accident took place when the parents of the girl were not at home. Ganga was second grader at Damak-based Himalaya Secondary School at Damak. RSS झापाको दमक नगरपालिकामा धारिलो हतियार प्रहार गरी बुधबार साँझ एक बालिकाको हत्या भएको छ । दमक नगरपालिका–४ निवासी हेमकर्ण दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको बुधबार साँझ ५ बजे हत्या भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बूले जानकारी दिए । विद्यालयबाट घर फर्किएलगत्तै उनको कञ्चटमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा राति शव फेला परेको प्रहरी नायब उपरीक्षक लिम्बूले बताए । बालिकाको हत्या साँझमै भएको रहेछ प्रहरी नायब उपरीक्षक लिम्बूले भने – “हामीले ढिलागरी खबर थाहा पायौँ, हत्यामा संलग्न भएको आशङ्कामा उनकै माइली दिदी १७ वर्षीया मञ्जु दाहालसहित चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौँ ।” बुबा काम विशेषले बाहिर गएको र आमा पनि बजार गएको समयमा घरमा गङ्गा र उनकी दिदीमात्रै रहेको अवस्थामा बालिकाको हत्या भएको र आमा बजारबाट घर फर्किएपछि हामीलाई खबर भयो प्रहरी नायब उपरीक्षक लिम्बूले भने । बालिका दमकको हिमालय माविमा कक्षा २ मा अध्ययनरत रहेको बताइएको छ । रासस Update..................................... दमक नगरपालिका-२ निवासी हेमकुमार दाहालकी नौं वर्षीया छोरी गंगाको हत्या उनकै छिमेकी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले गरेको भन्दै प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै जानकारी गरेको थियो। घटनामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Siraha , Local Newspaper - Chitwan , Local Newspaper - Saptari , Local Newspaper - Makwanpur , Local Newspaper - Jhapa

0 Comments