Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2017-01-08

Province 1, Morang, Katahari

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कटहरी गाउँपालिका-९ का २५ वर्षीय सन्तोष शर्मा बडहीलाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई बहडीले ०७३ पुस २४ गते बलात्कार गरेको आरोपमा पीडितका आफन्तले माघ ३ गते प्रहरीमा उजुरी दिएका थिए । घटनापश्चात खोजीमा रहेका आरोपित शर्मा बडहीलाई गिरफ्तार गरिएको र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी योगेन्द्र सिंह थापाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments