Incident Reports

Rape accused arrested

2017-06-01

Bagmati, Makawanpur, Bakaiya, Ward 7

Police have arrested 31 years old Lal Bahadur Thin of Bakaiya Village Council-7 on June 7 on charge of raping 14 years old girl. The accused was arrested after the complaint against him was lodged at Hattisude Police Post on June 2. The victim underwent a health checkup at Hetauda Hospital on June 8. Similarly, police have arrested Rajesh Rumba of Hetauda Municipality-10 on charge of raping 18 years old girl. He was arrested based on a complaint lodged District Police Office of Hetauda on June 6. He was arrested for further investigation and the victim underwent a health checkup at Hetauda Hospital on June 8 according to the police. १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २४ गते बकैया गाउँपालिका-७ का ३१ वर्षीय लालबहादुर थिङलाई गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कार गरेको आरोपमा हात्तीसुढे प्रहरी चौकीमा जेठ १९ गते उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण हेटौँडा अस्पतालमा जेठ २४ गते गरिएको पनि प्रहरीले जनाएको छ । यसैगरी १८ वर्षीय युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले हेटौँडा नगरपालिका-१० का राजेश रुम्बालाई जेठ २४ गते गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले जेठ २२ गते बलात्कार गरेको आरोपमा जेठ २३ गते जिल्ला प्रहरी कार्यालय हेटौँडामा उजुरी दिएपछि प्रहरीले आरोपित रुम्बालाई अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ । पीडित युवतीको स्वास्थ्य परीक्षण जेठ २४ गते हेटौँडा अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments