Incident Reports

Accused rapist arrested

2017-06-02

Madhes, Siraha, Golbazar, Ward 5

Police have arrested 55 years old Mahendra Singh Koiri of Gol Bazar Municipality-5 on June 8 on charge of raping 15 years old girl. The victim’s parents had lodged a complaint at Area Police Office of Golbazar on June 8 on charge of raping a girl on June 2. The accused has been arrested for the investigation according to inspector Rajendra Kumar Upadhyaya. The victim underwent a health checkup at BPKHIS on June 9 according to police. १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा-५ का ५५ वर्षीय महेन्द्रसिंह कोइरीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जेठ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेन्द्रकुमार उाध्यायले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरान स्थित विपी प्रतिष्ठानमा जेठ २७ गते गराउने तयारी भइरहेको प्रहरीले जनायो । १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले गोलबजार नपा-५ का ५५ वर्षीय महेन्द्रसिंह कोइरीलाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले जेठ २६ गते इलाका प्रहरी कार्यालय गोलबजारमा उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजेन्द्रकुमार उाध्यायले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण धरान स्थित विपी प्रतिष्ठानमा जेठ २७ गते गराउने तयारी भइरहेको प्रहरीले जनायो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments