Incident Reports

Padlocking at District Education Office Bara

2017-05-02

Temporary teachers of Bara were arrested on Tuesday by the police while they did padlocking at District Education Office. 8 teachers were arrested by Bara police. Temporary teachers of Parsa padlocked District Education Office. आन्दोलनमा उत्रिएका बाराका अस्थायी शिक्षकहरुलाई जिल्ला शिक्षा कार्यालयमा ताला बन्दी गर्ने क्रममा मंगलबार प्रहरीले नियन्त्रणमा लिएको छ । शिक्षा कार्यालयमा तालाबन्दी गर्ने क्रममा अस्थायी शिक्षक संघर्ष समितीका संयोजक कुमोद लाल कर्ण सहित ८ जनालाई नियन्त्रणमा लिएको बाराका प्रहरी प्रवक्ता राजेन्द्रबाबु रेग्मीले बताउनु भयो । यता अस्थायी शिक्षक संघर्ष समिती पर्साले पनि जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गरेको छ । समितीका अध्यक्ष विन्दादास थारुको नेतृत्वमा रहेका अस्स्थायी, शिक्षकहरुले तालाबन्दी गरि कार्यालय परिसरमै धर्ना दिएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people na
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Parsa

0 Comments