Incident Reports

मतगणना सुचारु गर्न माग गर्दै प्रदर्शन

2017-06-01

Lumbini, Gulmi, Resunga

नेकपा एमाले गुल्मीले भरतपुर महानगरपालिकाको मतगणनाको घटनालाई लिएर बिहिबार विरोध प्रदर्शन गरेको छ । एमाले पार्टी कार्यालयबाट निस्केको बिरोध र्‍याली विभिन्न नारावाजिसँगै तम्घास बजार परिक्रमा गरि बिरोध सभामा परिणत भएको थियो । बिरोध प्रदर्शनमा सहभागि एमाले नेता तथा कार्यकर्ताले मतगणना तुरुन्त सुचारु गर, मतपत्र च्यात्नेलाई कारवाही गर, शान्ति सुरक्षा कायम गर जस्ता नाराहरु लगाएका थिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Election-related incident
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Other state institutions
Actor 2 - Youth na
Local Newspaper - Rupandehi

0 Comments

Related Reports