Incident Reports

School padlocked

2017-06-23

Bagmati, Kathmandu, Kathmandu

Student union affiliated to Communist Party of Nepal led by Netra Bikram Chand Biplov has padlocked private schools against the fee hike by private boarding school in Kathmandu valley. The strike was called for not reducing the school fee as per the agreement they made before माओवादी विप्लव समूहनिकट अखिल क्रान्तिकारीले शुल्क बढाएको भन्दै राजधानीको विभिन्न स्कुलमा तालाबन्दी गरेको छ । चालू शैक्षिक सत्रमा कुनै पनि विद्यालयले शुल्क बढाउन नपाउने र बढाएको पाइएमा बढाइएको शुल्क फिर्ता गर्ने सहमतिको पालना नभएको भन्दै तालाबन्दी गरेको क्रान्तिकारीका सचिवालय सदस्य जीडी चौलागाईले बताए । उक्त संगठनले स्कुलका प्रिन्सिपल र लेखा कक्षमा तालाबन्दी गरेको हो । क्रान्तिकारीले काठमाडौंको बसुन्धरास्थित साउथवेस्टर्न स्कुल, धापासीको त्रियोग स्कुल, तिलगंगाको पारागन स्कुल, बानेश्वरको पाठशाला स्कुल, कपनको लोयल्टी एकेडेमी, संखमुलको केएमसी स्कुलमा तालाबन्दी गरेका छन् । ललितपुरको लिटिल एन्जेल्स, जेम्स, युलेन्स, युनाइटेड एकेडेमीलगायत ३१ विद्यालयमा तालाबन्दी गरेका छन् । ‘जहिलेसम्म बढेको शुल्क फिर्ता गरिदैन तबसम्म ताला खोल्दैनौं,’ चौलागाईले भने ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 10
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
National/Online Media

0 Comments