Incident Reports

Wife injured in Khukuri attack

2017-06-25

Province 1, Ilam, Illam, Ward 6

A woman from Ilam municipality-8 has been injured in Khukuri attack on Sunday. Narabahadur Gurung attacked his wife Niru Gurung with a Khukuri under the influence of alcohol said police. Gurung sustained injuries in her head and has been taken to the district hospital in Ilam. Police have arrested Narabahadur for the further investigation. श्रीमानले प्रहार गरेको खुकुरीबाट श्रीमती गम्भीर घाइते हुनुभएको छ । इलाम नगरपालिका–८ धोबिधारामा बस्दै आउनुभएकी ३० वर्षिया निरु गुरुङलाई श्रीमान नरबहादुर गुरुङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । पाँचथरको रानिटार स्थायी घर भएका नरबहादुर रक्सी खाएर घरमा पुगेका थिए । घरमा पुगेपछि श्रीमान श्रीमती बिच भएको विवादका क्रममा गुरुङले श्रीमतीलाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । खुकुरी प्रहारबाट टाउकोमा चोट लागेकी निरुको जिल्ला अस्पताल इलाममा उपचार भइरेहको छ । घटनामा संलग्न श्रीमान नरबहादुरलाई भने पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
National/Online Media , INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Morang

0 Comments