Incident Reports

The Public Today:Woman beaten to death, two arrested | महिलालाई कुटपिट गरी हत्या, दुइ जना पक्राउ |

2017-06-01

Madhes, Mahottari, Loharpatti, Ward 3

A woman in Loharpatti of Mahottari has lost her life to excessive beating while she was on her way to the toilet to relieve herself. The deceased, 45-year-old Shyam Devi Sah, was allegedly beaten by Bajrangi Sah on June 1. Patel succumbed to her injuries while undergoing treatment. Police has arrested two in relation to the incident;20-year-old Bajrangi Sah and 18-year-old Avinash Kumar Yadav of Loharpatti-3. Investigation on the case is on its way. महोत्तरीको लोहारपट्टि गाउँपालिकामा शौच गर्न गएकी एक महिलालाई कुटपिट गरी हत्या गरिएको छ । गत जेष्ठ १८ गते साँझ करिब ८ बजे शौच गर्न गएको बेला लोहारपट्टि गाउँपालिका ३ (साविकको खुट्टापीप्राढी-१)का श्रीनारायण साह सोनारकी ४५ वर्षीय श्रीमती श्याम देवी साहलाई सोहि स्थान बस्ने बज्रंगी साह सोनार समेतले कुटपिट गरी घाइते बनाएको र उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। सो घटनामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लोहारपट्टी गाउँपालिका-३ बस्ने २० वर्षीय बज्रंगी साह सोनार र १८ वर्षीय अविनाश कुमार यादव रहेका छन् । उनीहरुलाई बिहिबार जिल्ला प्रहरी कार्यालय महोत्तरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Local Newspaper - Mahottari

0 Comments