Incident Reports

Accused murderer died in police custody

2017-06-19

Madhes, Bara, Kalaiya, Ward 13

Daroga Ram Chamar,42 of Kalaiya Sub-metropolis-13 died in a police custody on June 27. He was taken into custody by the police on charge of murdering his wife Manturi Ram Chamar,38 on June 19. The accused was arrested by the police on June 27. He died within five hours of his arrest. Inspector Birendra Bir B.K of DPO said that he died after consuming poison. He was rushed to the hospital after he became ill after consuming poison where he died. Police said that the accused has consumed poison before he was arrested. पत्नी हत्याको अनुसन्धान नहुँदै आरोपित पतिको प्रहरी नियन्त्रणमै मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-१३ की ३८ वर्षीया मन्तुरी राम चमारको हत्या भएको घटनाको अनुसन्धान भइरहेको अवस्थामा ४२ वर्षीय पति दरोगा राम चमारको मृत्यु भएको हो । कलैया उपमहानगरपालिका-२० माइतीमा वर्षौँदेखि बस्दै आएकी पत्नी मन्तुरीलाई सुतिरहेको अवस्थामा असार ५ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले दरोगालाई असार १३ गते गिरफ्तार गरेको थियो । प्रहरीले उनलाई गिरफ्तार गरेर नियन्त्रणमा लिएको पाँच घण्टा भित्रमै आरोपित चमारको मृत्यु भएको थियो । गिरफ्तारीमा परेका दरोगाको विष सेवनले मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वीरेन्द्रवीर बिकले बताए । उनले भने-‘बोली लर्बराउन र मुखबाट फिज निकाल्न थालेपछि अस्पताल लग्दा विष सेवन गरेको पाइयो, गिरफ्तार अघि नै विष सेवन गरेका रहेछन् ।’
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
INSEC

0 Comments