Incident Reports

Arrested on charge of human trafficking

2017-07-05

Police have arrested one person from Behaliya Check-Post on July 4 on charge of attempting to traffick 26 years old woman luring her of good job in Oman via India. The accused was 41 years old Tirtha Raj Sunar Alias Raj of Gajarkot Tanahu according to DSP Bel Bahadur Pandey of DPO Rupendehi. Police arrested the accused after finding his suspicious because the victim did not have any travelling documents with her. २६ वर्षीया महिलालाई राम्रो जागिर लगाई दिने प्रलोभन देखाएर भारतको बाटो हुँदै ओमान लैजाँदै गरेको अवस्थामा चेकजाँचका क्रममा प्रहरीले बेलहिया नाकाबाट उद्दार गरी एक जना आरोपितलाई असार २० गते साँझ गिरफ्तार गरेको छ । गिरफ्तार हुनेमा तनहुँ गजरकोटका ४१ वर्षीय राज भन्ने तीर्थराज सुनार रहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । ओमान जान हिँडेकी महिलासँग वैदेशिक रोजगारीमा जाँदा चाहिने पासपोर्ट, नागरिकतालगायतका कागजात केही पनि नभएको र आरोपित र पीडितबिच राम्ररी चिनजान समेत नभएकोले बेचविखनका लागि लैजान थालेको प्रहरीको आरोप छ ।

0 Comments