Incident Reports

Sandesh: Teachers in protest

2017-06-13

Bagmati, Makawanpur, Hetauda

Teachers’ protest in Solidarity English Secondary School continues. Mayadevi Chatkuli, a teacher who worked for 23 years was ill-treated by school management committee following which the Teachers Union Solidarity Unit demanded for the school management to rectify their mistake and for the implementation of the already existing agreement. The Teachers’ Union has accused the school management committee for wrongly reducing Mayadevi’s working term and manipulating her gratuity fund. As per the unit President Sanjay Mahotra, the school management committee failing to meet their demand, the Teachers’ Union Solidarity Unit has started a movement against the committee. हेटौडा सोलिडयारिटी ईङ्ग्लिश माविमा शिक्षकका आन्दोलन जारी रहेको छ। विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएका शिक्षकको माग विद्यालय व्यवस्थापनले पुरा नगरेकाले आन्दोलन जारी रहेको जनाइएको छ। २३ वर्ष विद्यालयमा पढाइ सकेको स्थायी शिक्षिका मायादेवी छत्कुलीलाई विद्यालय व्यवस्थापनले गरेको गलत व्यवहार सच्याउन र पुर्व सहमति कार्यान्वयनको माग गर्दै संस्थागत विद्यालय शिक्षक युनियन सोलिडयारिटी इकाइले आन्दोलनको सुरुवात गरेको थियो। विद्यालय व्यवस्थापनले शिक्षिका छत्कुलीलाई करारमा घटुवा गरेको, उपदान रकममा हिसाब गरी ठगी गरेकोलगायतका आरोप युनियनले लगाएको छ। विद्यालय व्यवस्थापनले गरेको त्रुटिलाई सच्याउने मौका दिंदा पनि अटेर गरेको कारण बाध्य भएर आन्दोलनमा उत्रिनु परेको इकाइका अध्यक्ष सन्जय महोत्राले जानकारी दिए। शिक्षकको आन्दोलनलाई विभीन्न शिक्षक साठनले समर्थन जनाइ सकेका छन्।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments