Incident Reports

Daily Express: Dhanusha school padlocked

2017-07-01

Madhes, Dhanusha, Nagarain

A school in Dhanusha has been padlocked for not paying teachers for five years. Teachers, staffs along with the locals have padlocked Pricipal's office in Shree Basu Dev Higher Secondary School in Bahuarwa of Dhanusha district since five days. The agitated said that they have not been said since 2012. All the teachers and staffs except Umesh Mishra, one of the account holders as well as Secondary Science teacher hasn't signed the petition. They have been protesting against the irregularities in school by principal Tapeswor Kumar Malla. पाँच वर्षदेखि विद्यालयमा कार्यरत रहेको शिक्षकले तलब नपाएको भन्दै धनुषाको एउटा विद्यालयमा तालाबन्दी गरेका छन् । धनुषा जिल्लाको बहुअर्वा स्थित श्री बासुदेव उच्च माविका प्रधानाध्यापकको कार्यकक्षमा विगत ५ दिनदेखि कर्मचारी, शिक्षक सहित स्थानीयले ताल्चा लगाएका छन् । २०७० सालदेखि आफूहरुले तलब नखाएको भन्दै विद्यालयसम्बद्ध कर्मचारीहरुले प्रधानाध्यापक तपेश्वर कुमार मल्लको कार्यकक्षमा गएको बिहीबारदेखि तालाबन्दी गरेका हुन् । विद्यालय अनियमितताका कारण प्रधानाध्यापक मल्लिाकको रबैयाको विरोध गर्दै विद्यालयका एक शिक्षक बाहेक सम्पूर्ण शिक्षकले कर्मचारीको तालाबन्दीमा समर्थन तथा एकबद्धता जनाउँदै हस्ताक्षर गरेका छन् । खाता सञ्चालकमध्येका एक उमेश मिश्र, मावि विज्ञानका शिक्षकले भने उनी विरुद्ध हस्ताक्षर गरेका छैनन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 1 day
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments