Incident Reports

13-year-old girl raped by the teacher

2017-07-01

A 13-year-old girl from Dhading has been raped by a teacher on July 1. According to the police, the victim child was raped when she was alone in the house around 9 in the morning. The incident came to the light after the complained was lodged on 6th July. Meanwhile, accused teacher is at large. Police are further investigating the case. १३ वर्षिय बालिका शिक्षकद्वारा बलात्कृत भएकी छन्। बाबु मेला भएको र आमा घाँस काट्न गएको बेला बालिका आफ्नै घरभित्र बलात्कृत भएकी हुन्। भुकम्पले घर भत्किएपछि परिवार अस्थाई टहरामा बस्दै आएका छन्। असार १७ गते नै घटना भएको भएपनि २२ गतेमात्रै प्रहरीमा जाहेरी दर्ता भएको छ। विहान ९ बजेतिर घरमा कोही नभएको बेला पीडकले बोल्न नसक्ने गरी मुख थुनेर जबरजस्ती करणी गरेको पीडित बालिकालाई उदृत गर्दै अधिकारकर्मी गायत्री खतिवडाले बताइन्। ‘मुख थुनेर घरभित्र लग्यो, त्यसपछि जबरजस्ती गर्‍यो, गाउँको मान्छे बाटोमा देखेपछि उठेर भाग्यो’ उनले भनिन्। जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार यस वर्ष धादिङमा २५ वटा बलात्कार ९जबरजस्ती करणी०का घटना भएका छन् भने ७ वटा जबरजस्ती करणीको उद्योगमा घटना दर्ता भएका छन् । मानव अधिकार रक्षकहरुको जिल्ला संजालकी अध्यक्ष गायत्री खतिवडाका अनुसार बलात्कारका घटनामा पीडित हुनेहरुमा आर्थिक अवस्था कमजोर भएका परिवारका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
National/Online Media

0 Comments