Incident Reports

The Public Today: Girl found dead

2017-07-07

Madhes, Dhanusha, Mithila, Ward 4

A girl has been found buried after being murdered in Mithila municipality-4, Pullikhola Dhanusha. The identity of the girl has not yet been established . Police suspect the age of the murdered girl is around 15 years. Local herdsman had informed the police after they found buried body of a girl. Area police office Dhalkebar chief Madhav Kafle said they are investigating on the case. धनुषामा एक युवतीको शव फेला परेको छ । मिथिला नगरपालिका-४ पुल्ली खोलामा बिहिबार साँझ एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । ढल्केबरदेखि करिब ५ कि.मि उत्तर-पश्चिम तर्फ रहेको पुल्ली खोलामा नाम र वतन नखुलेको एक युवतीको शब फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । खाल्डोमा सरिर गाडिएको र हात मात्र बाहिर निस्किएको अवस्थामा शब देखेपछि स्थानीय गोठालाले प्रहरीलाई खबर गरेका थिए । हत्या गरिएकी ति युवतीको परिचय खुल्न नसकेको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रमुख माधव काफ्लेले जानकारी दिए । शवको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Local Newspaper - Mahottari

0 Comments