Incident Reports

Accused of human trafficking arrested

2017-07-14

Lumbini, Rupandehi, Siddharthanagar

Police have arrested 25 years old Nimu Sherpa of Siddhicharan Municipality-5 of Okhaldhunga on July 13 on charge of attempting to traffick 18 years old girl to Gorakhpur of India through Behaliya check post by pretexting her of good job. The step sister of the victim absconded from the incident site according to DSP Bel Bahadur Pandey. According to Pandey, the rescued girl is kept at Re habilitation center and will be handed over to the family soon. १८ वर्षीया युवतीलाई राम्रो जागिर लगाईदिने प्रलोभन देखाएर भारतको गोरखपुर लैजाँदै गरेको आरोपमा प्रहरीले बेलहिया नाकाबाट असार २९ गते ओखलढुङ्गा जिल्ला सिद्धिचरण नपा-५ की २५ वर्षीया निमु शेर्पालाई गिरफ्तार गर्नुका साथै पीडितको उद्धार गरेको छ । घटनास्थलबाट पीडित युवतीकी ३० वर्षीया सौतेनी दिदी फरार रहेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका डिएसपी बेलबहादुर पाण्डेले बताए । डिएसपी पाण्डेका अनुसार उद्धार गरिएकी युवतीलाई हाल रुपन्देही स्थित एक पुनःस्थापना गृहमा राखी परिवारको जिम्मा लगाउने तयारी भइरहेको छ ।पुगेको भन्दै मागदावीविरुद्ध सफाइको फैसला सुनाएका थिए । पीडित पक्षले जिल्लामा आफूहरूले न्याय नपाएको भन्दै उच्च अदालत सुर्खेत इजलास जुम्लामा रिट दायर गरेको थियो । उच्च अदालतले राजेन्द्रका विरुद्ध सङ्कलित प्रमाण, मेडिकल रिपोर्ट र साक्षीको बयानका आधारमा यौन दुर्व्यवहार गरेको ठहर गरी पाँच वर्षकैद सजाए तोकेको इजलास जुम्लाका रजिष्टार माधवप्रसाद पौडेलले बताए ।

0 Comments